
काठमाडौं, २६ असोज । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।
गाउँलेकी आमा सोमादेवी कोइरालाको सोमबार बिहान ९३ वर्षको उमेरमा ललितपुर, खुमलटार निजी निवासमा निधन भएको हो ।
स्व. कोइरालाको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने बताइएको छ ।















प्रतिक्रिया