
काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुनील थापामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
हाल उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसअघि काँग्रेस नेता अर्जुननरसिंह, केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया