८ कार्तिक २०८३, आइतबार

शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २५ असोज । शिक्षामन्त्री गिरीराजमणी पोखरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

हाल उनको स्वास्थ्य सामान्य रहेको छ । यसअघि पर्यटनमन्त्री योेगश भट्टराईलाई कोरोना संक्रमण देखिएको थियो ।