८ कार्तिक २०८३, आइतबार

सर्लाहीका सिडिओ पौडेललाई कोरोना संक्रमण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पौडेलको असोज २२ गते स्वाब दिइएकोमा शनिबार कोरोना पोजेटिभ देखिएको हो ।

पौडेले हाल आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

उनको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गराउँदा संक्रमण देखिएको हो ।