३० आश्विन २०८३, शुक्रबार

आलु गोदाममा आगलागी, अढाई लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

potatoगाईघाट (उदयपुर), ७ तैत । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको तरकारी बजारको एक आलु गोदाममा गएराति आगलागी भएको छ ।

राति जोगेन्द्र साहको आलु गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ ।

आगलागीबाट झन्डै रु दुई लाख ५० हजार बराबरको क्षति भएको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

आगलागी प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस