१ कार्तिक २०८३, आइतबार

विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ । रासस