१ कार्तिक २०८३, आइतबार

आज कति घट्यो सुनको मूल्य ? चाँदीको भने बढ्यो

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको मूल्य आज बिहीबार प्रतितोला २०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रसततोला ९३ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार प्रतितोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य बढेको छ । तोलामा ५ रुपैयाँ बढेर प्रतितोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।