१ कार्तिक २०८३, आइतबार

प्रिती आलेको नयाँ दोहोरी ब्याटल ‘मस्का’ बजारमा (भिडियोसहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको फरक गीत ‘मस्का’ को भिडियो सार्वजनिक भएको छ ।

निर आलेमगर र मिना निरौलाले स्वर दिएको ‘मस्का’ अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई दृष्टिगत गर्दै बनाइएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन् ।

मस्कामा प्रिती आले, निर आले, बाल कलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन् भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ ।

क्रियशन अफ दि इयर युट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो ।

हेर्नुहोस भिडियो–