१ कार्तिक २०८३, आइतबार

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ । सोमबार परीक्षणका लागि स्वाब दिएका उनीहरुको आज मंगलबार पोजेटिभ रिपोर्ट आएको हो ।

‘सामान्य लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएका थिए ।

आफू र आफ्नी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएकोबारे उनले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् ।