
काठमाडौं, २० असोज । अज्ञात समूहले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ ।
बैंकबाट फर्किरहेका प्राध्यापक चलाउनेमाथि मोटरसाइकलमा आएका समूहले कीर्तिपुरमा आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न भागमा र टाउकोका गहिरो चोट लागेका उनलाई कीर्तिपुर मोडेल अस्पतालले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुई वटा मोटरसाइकलमा आएकाहरुले उनीमाथि आक्रमण गरेका थिए । तर, आक्रमणकारीहरुबारे अहिलेसम्म पहिचान खुलेको छैन ।















प्रतिक्रिया