१ कार्तिक २०८३, आइतबार

नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तिबारे छलफल हुने बताइएको छ । छलफलपछि आजै मन्त्रिमण्डल विस्तारको तयारी समेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस्–