८ कार्तिक २०८३, आइतबार

कुर्सी तोडफोड गर्ने सांसदमाथि कांग्रेसले कारवाही गर्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कांग्रेसले कारवाही गर्ने भएको छ ।

सोमबार राजधानी र नामाकरणको प्रस्तावमा छलफल गर्न बसेको प्रदेशसभा बैठकमा नाराबाजी गर्दै कुर्सी तोडफोड गर्ने सांसदहरुलाई पार्टी कारवाही गर्ने केन्द्रीय अनुसन्धान समितिबले जनाएको छ ।

सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानी र नामाकरणको विषयमाथि छलफलका लागि प्रस्ताव पेस गरेपछि कांग्रेस सांसदले कुर्सी तोडफोड गर्न थालेका थिए ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कुर्सी तोडफोड गर्ने सांसदहरुप्रति कारवाही गर्ने घमाउरो संकेत ट्वीटरमार्फत दिएका छन् ।