१ कार्तिक २०८३, आइतबार

रानीको डान्सिङ गीत ‘ढलक ढलक’मा प्रहिल र ऋतु (भिडियोसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । अमेरिकाको मेरिल्यान्डमा बसेर लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ डान्सिङ गीत ‘ढलक ढलक’को म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

रानी शाक्य र प्रताप दासको युगल स्वर रहेको गीतमा हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको संगीत रहेको गीतको भिडियोमा प्रहिल कार्की र ऋतु पौडेल फिचर्ड छन् ।

प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ ।

गायिका शाक्यको आफ्नै युट्युब च्यानलमार्फत गत बिहीबार सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो–