६ मंसिर २०८३, आइतबार

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेपालका चर्चित व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ।

नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष ढकाललाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो । उनले हिजो पीसीआर परिक्षण गरेका थिए ।

काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेका उनले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।