३१ आश्विन २०८३, शनिबार

वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ४ असोज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय र वडा नं. ६ का ८८ वर्षीय दुई वृद्धको मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।