२ कार्तिक २०८३, सोमबार

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

नेकपाको पहिलोपटक पेरिसडाँडामा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । बालुवाटार र धुम्बारहीमा हुँदै आएको सचिवालय बैठक अहिले पेरिसडाँडामा बसिरहेको छ ।