७ कार्तिक २०८३, शनिबार

भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका ५ चोडेका ७४ वर्षीय पुरुष रहेका छन् ।

उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको ७ दिनअघि कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या भएपछि ३ दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको हो ।