७ कार्तिक २०८३, शनिबार

मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी, दासढुङ्गा र सत्रकिलोमा झरेको पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू भएको र केही समयमा नै दुइतर्फी सञ्चालन हुनेछ ।