६ मंसिर २०८३, आइतबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डफेरि बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भरतपुर, १ असाेज । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डफेरि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहीबार बिहान साढे ४ बजेतिर पहिरो खसेपछि सडकखण्ड बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ ।

सडकमाथिबाट लेदो माटो र ढुङगासहित पहिरो खसेको छ । बुधबार पनि त्यही ठाउँमा पहिरो खसेपछि बन्द भएको सडक झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।