
काठमाडौँ, ३१ भदौ । डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत कायम गर्दै डिजेल र मट्टितेलमा मूल्य घटाएको हो ।
निगमले वुधबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताएका छन् ।















प्रतिक्रिया