७ कार्तिक २०८३, शनिबार

वुधबार थपिए १५ सय ३९ कोरोना संक्रमित

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

२४ घण्टामा थपिएका यो हालसम्मकै धेरै संक्रमितको संख्या हो ।

यससँगै संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ । हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।