७ कार्तिक २०८३, शनिबार

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा कोइरालालाई नियुक्त गरेको मन्त्रालले जनाएको छ ।

मन्त्रालयले कोइरालाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी तोकिएका हुन् । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए ।