१ कार्तिक २०८३, शनिबार

बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कास्की, ३० भदौ । १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका–७ चोरसाँघु बस्ने ५२ वर्षीय टिकाबहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिकाबहादुरले यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।