७ कार्तिक २०८३, शनिबार

असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात चल्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । सरकारले असोज ५ गतेदेखि हवाई उडान तथा सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय भएको बताए ।