
काठमाडौँ, २९ भदौ । सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपषिदको बैठकले गौतमलाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
अब राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपटि विद्यादेवी भण्डारीले गौतमलाई मनोनित गर्नेछिन् ।















प्रतिक्रिया