१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोलामा ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा बारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।