१ कार्तिक २०८३, शनिबार

१३ वर्षीया बालिकालाई बाख्राको गोठमा लगेर बलात्कार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २८ भदौ । सिरहामा १३ वर्षीया बालिकालाई ४५ वर्षीय पुरुषले बाख्राको गोठमा लगेर बलात्कार गरेका छन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका–३ का ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बन्दिपुरले पक्राउ गरेको हो ।