८ कार्तिक २०८३, आइतबार

ललितपुरकाे अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ भदाै । ललितपुरमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ ।

जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।

काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।