१ कार्तिक २०८३, शनिबार

सोमबार कतारबाट १४१ जना नेपाली स्वदेश फर्किए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । आज सोमबार कतारबाट १४१ जना नेपाली स्वदेश फर्किएका छन् ।

उद्धारका लागि भइएको ३४औं उडानमार्फत ती नेपालीहरु स्वदेश फर्किएका हुन् । कतारको दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् ।