६ मंसिर २०८३, आइतबार

धनगढीमा ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका व्यापारीलाई कोरोना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २२ भदाै । कैलाली जिल्लाकाे धनगढीको मेनरोडमा ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका व्यापारीलाई कोरोना पुष्टि भएको छ ।

मेनरोडको साल्ट ट्रेडिङ कर्पोरेशन नजिकै ईलेक्ट्रोनिक व्यवसाय गर्दै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४० वर्षीय व्यापारीलाई कोरोना पुष्टि भएको हो ।