१ कार्तिक २०८३, शनिबार

किशोरीमाथि बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पोखरा, २१ भदौ । शनिबार साँझ किशोरी बलात्कार गरेको अभियोगमा पोखराका एक ट्याक्सी चालक पक्राउ परेका छन् ।

शनिबार राती ९–१० बजेको समयमा जंगलको बाटोमा एक्लै हिँडिरहेकी १८ वर्षकी किशोरीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा–२० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन् ।

उनले किशोरीलाई डर त्रास देखाएर जबरजस्ती गरेको प्रहरीले बताएको छ ।