
कैलाली, १९ भदौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका–६ सोल्टाका ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया