११ कार्तिक २०८३, बुधबार

बझाङमा एक हप्ताको लागि निषेधाज्ञा शुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, भदाै । बझाङमा एक हप्ताको लागि निषेधाज्ञा सुरु भएको छ ।

सङ्क्रमितको संख्या बढ्दै गएपछि बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार रातिदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बझाङमा चार सय १८ जना सङ्क्रमित रहेका छन् भने दुई सय ८१ जना निको भएका छन् । सङ्क्रमितमध्ये ११ जना समुदायमा भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।