
पाल्पा, १७ भदाै । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समीक्षा चौहानको मृत्यु भएको छ ।
माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समीक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
समीक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।















प्रतिक्रिया