६ मंसिर २०८३, आइतबार

रौतहटमा महिलाकाे शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १५ भदाै । रौतहट जिल्लामा एक ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवीको शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ ।

कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको डिएसपी श्रेष्ठले बताए ।