११ कार्तिक २०८३, बुधबार

तनहुँमा बैंकमा कार्यरत श्रीमान् र श्रीमतीलाई कोरोना संक्रमण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १५ भदाै । तनहुँ जिल्लाको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमान् र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना संक्रमितमध्ये उनीहरू पनि छन् ।

गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिएका छन् ।