१ कार्तिक २०८३, शनिबार

कैलालीमा ५ दिन लम्ब्याइयो निषेधाज्ञा, के–के छ ओदेशमा ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १३ भदौ । कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ ।

आइतबार राती सकिने निषेधाज्ञालाई आगामी १९ गते रातीसम्म लम्बाउने निर्णय गरिएको हो । कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि यस्तो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

निषेधाज्ञा यसअघिकै स्वरुपमा लागू हुने बताइएको छ ।

के–के गर्न पाइन्छ, के–के पाइँदैन हेर्नुहोस् पूर्ण आदेश