पोखरा, १३ भदौ । कोरोना भाइरसको संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा–१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया