१ कार्तिक २०८३, शनिबार

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका कोरोना संक्रमितको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राती र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ।