
चितवन, १३ भदौ । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया एक महिलाको शनिबार बिहान मृत्यु भएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले बताएको छ ।
मिर्गौला रोगबाट पीडित महिला डायलाइसिस गर्न साउन २७ गते चितवन मेडिकल कलेज पुगेकी थिइन् ।















प्रतिक्रिया