
चितवन, ९ भदौ । चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना कोरोना संक्रमित फरार भएका छन् ।
आइसोलेसनमा उपचाररत ती युवा चोरी आरोपका अभियुक्त समेत रहेको बताइएको छ । भदौ ६ गते १९ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि उनकी श्रीमतीले जमानीमा बसेर प्रहरी हिरासतबाट निकालेर उपचारका लागि भरतपुर अस्पताल भर्ना गरिएको थियो ।
उनी मंगलबार बिहानदेखि उनको कोठामा भेटिएका छैनन् ।















प्रतिक्रिया