२ कार्तिक २०८३, सोमबार

कीर्तिमानधारी धावक बोल्ट कोरोनाबाट संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ९ भदाै । कीर्तिमानधारी धावक उसेन बोल्ट कोरोनाबाट संक्रमित भएका छन् ।

जमैकाका ३४ वर्षीय तीब्र गतिका धावक बोल्टले २१ अगस्टमा आफ्नो जन्मदिन मनाएका थिए । उनले जन्मदिनमा घरमा मानिसहरू जम्मा गरेर भब्य पार्टी दिएका थिए। यसपछि उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

११ पल्ट विश्व च्याम्पियन रहेका बोल्टले सन् २०१७ मा लन्डनमा आयोजना भएको विश्व च्याम्पियनसिपपछि सन्यास लिएका थिए । अन्तिम खेलमा उनले रजत पदकमा चित्त बुझाउनु परेको थियो ।