३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ५०० घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्यसमेत घटेको छ । सोमबारका लागि चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो । आइतबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।