६ मंसिर २०८३, आइतबार

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ भदाै । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको कोशी अस्पताल काेराेना उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।