६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए २ सय जना कोरोना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ भदौ । काठमाडौँ उपत्यकामा थप २ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

वुधबार काठमाडौं उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको थियो ।