
काठमाडौँ, ३ भदौ । प्रदेश १ मा थप ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा १३ महिला र २९ जना पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार थपिएका संक्रमितहरुमा सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा एक एक जना र प्रदेश बाहिरका ६ जना रहेका छन् ।















प्रतिक्रिया