३० आश्विन २०८३, शुक्रबार

जडिबुटीमा पैदलयात्रीलाई ट्रकले ठक्कर दियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ४ भदौ । जडिबुटीमा एक जना पैदलयात्रीलाई ट्रकले ठक्कर दिएको छ ।

ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकले ठक्कर दिँदा सिन्धुपाल्चोकका ४४ वर्षीय धनबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले बताएको छ ।