७ मंसिर २०८३, सोमबार

लिदीको पहिरोमा हराएका मध्ये थप तीनजनाको शव भेटियाे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चाैतारा, ४ भदाै । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा हराएका मध्ये थप तीन जनाको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले एक बालक र दुई महिलाको बिहीबार बिहान शव फेला परेको बताए

पाँच वर्षका सानुकान्छा दोङ तथा ४२ वर्षकी जिबिरानी दोङ र १८ वर्षकी ललिता दोङको शव फेला परेको छ ।