
काठमाडौँ, ३ भदौ । कैलालीमा लकडाउन घोषणा गरिएको छ ।
बिहीबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
समुदायसम्म कोरोनाको जोखिम बढेको भन्दै बिहीबार १२ बजे देखि १४ गते १२ बजेसम्मका लागि लकडाउन जारी गरेको हो ।















प्रतिक्रिया