६ कार्तिक २०८३, शुक्रबार

मोरङमा ६७ सहित प्रदेश १ मा थपिए १२३ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । प्रदेश १ मा वुधबार थप १ सय २३ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ९० जना पुरुष र ३३ जना महिला रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा २ जना भारतीयसहित मोरङमा ६७ जना, सुनसरीमा ३७ जना, झापामा १६ जना र पाँचथरमा एक जना रहेका छन् ।

मोरङको विराटनगरमा मात्रै ५२ जनामा संक्रमण देखिएको छ । जसमा ३२ जना पुरुष र २० जना महिला रहेका छन् ।